Sunday, August 2, 2020
Home >

प्रधानन्यायाधीशद्वारा महान्यायाधिवक्ता खरेललाई शपथ

काठमाडौँ, फागुन १० । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता अग्निप्रसाद खरेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा बुधबार आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता खरेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । सरकारको मुख्य कानुनी सल्लाहकारका रुपमा

Read More