वृद्धाश्रमलाई सहयोग
दाङ, फागुन ९ । तुलसीपुर उपमहानगरपालिका–१२ रझेनाका वासुदेव गौतम र उहाँकी श्रीमती दामाले रझेनास्थित वृद्धाश्रमका वृद्धलाई भाँडाकुँडा, लत्ताकपडा र खाट सहयोग गर्नुभएको छ । आफ्ना स्व बुबा तिलकराम र आमा यामादेवीको सम्झनामा रु १० हजार बराबरको सामान गौतम दम्पतीले सहयोग गरेको हो । यसैबीच गौतमकै संयोजकत्वमा महायज्ञ सञ्चालक समितिसमेत गठन गरिएको छ
Read More