Wednesday, May 18, 2022
Home >

राष्ट्रियसभा सदस्यमा तीनजना मनोनयन

काठमाडौँ, फागुन ८ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्यमा तीनजनाको मनोनयन गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम डा. युवराज खतिवडा (झापा), रामनारायण बिँडारी (मकवानपुर) र डा. विमला पौडेल (रङ)लाई आज मनोनयन गर्नुभएको हो । मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले गरेको

Read More