Saturday, June 23, 2018
Home > breaking > झापामा बम बिष्फोट

झापामा बम बिष्फोट


सञ्चारक
झापा, फागुन ८ ।
मंगलबार बिहान दमकको मुख्य बजार क्षेत्रमा बिस्फोट भएको छ। दमक बजारस्थित घिमिरे मार्केटअगाडि बम बिस्फोट भएको हो। स्थानीयमा त्रास फैल्याउने उद्देश्यले सो बिस्फोट गराइएको हुन सक्ने प्रहरीको अनुमान छ । बिस्फोटले भने क्षति भएको छैन। नेत्रविक्रम चन्द नेतृत्वको (नेकपा)ले बन्दको आह्वान गरेकै दिन बिस्फोट गराइएकाले उक्त समुहको संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ। अहिलेसम्म भने कुनै समूहले बिस्फोटको जिम्मेवारी लिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: