Saturday, May 21, 2022
Home >

भक्तपुर रेडक्रसको बजेट तीन करोड

नगरकोट, फागुन  ८ । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको २३औँ जिल्ला सभाले आगामी आर्थिक वर्ष २०७५/७६ को प्रस्तावित कार्यक्रम र बजेट पारित गरेको छ । शाखाको स्वर्ण जयन्ती वर्षको शुभारम्भ तथा २३औँ जिल्ला सभाले आव २०७५/७६ को लागि रु दुई करोड ६५ लाख ९३ हजार बजेट पारित गरको हो । कार्यक्रमको उद्घाटन गर्नुहुदैँ

Read More