Saturday, May 21, 2022
Home >

ओली सरकारद्धारा राष्ट्रियसभामा तीन नाम सिफारिस

सञ्चारक काठमाडौ‌ँ, फागुन ८ । सरकारले राष्ट्रियसभाका लागि तीन जनाको नाम सिफारिस गरेको छ। मंगलबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको स्रोतले बताको छ। राष्ट्रियसभामा सिफारिस भएका रामनारायण बिडारी, युवराज खतिवडा र बिमला पौडेल राई रहेका छन्। यसअघि देउवा सरकारले गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीको नाम सिफारिस गरेको थियो।

Read More