Saturday, May 21, 2022
Home >

प्रदेश २ का मुख्यन्यायाधीवक्तामा झा नियुक्त

काठमाडौं, फागुन ७ । प्रदेश नम्बर २ को मुख्यन्यायाधीवक्तामा अधिवक्ता दीपेन्द्र झा नियुक्त भएका छन्। मुख्यमन्त्री लालबाबु राउतले उनलाई मुख्यन्यायाधीवक्ता नियुक्त गरेका हुन्। उनले आइतबार जनकपुरमा सपथ लिएका हुन्। विगत १० वर्षदेखि सर्वोच्च अदालतमा वकालत गरिरहेका झाले थाइल्याण्ड र बेलायतका दुई विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गरेका छन्।

Read More