प्रदेश ५ को उपसभामुखमा काँग्रेसको पनि उम्मेदवारी
बुटवल, फागुन ५ । प्रदेश नं ५ को उपसभामुख पदका लागि आज नेपाली काँग्रेसकी रिना खनाल विकले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ । काँग्रेसले अन्य प्रदेशसभा सभामुखसँगै उपसभामुख पनि उम्मेदवारी दिएको थिएन । तर प्रदेश नं ५ मा विकले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको प्रस्तावकमा प्रदेशसभा सदस्य सुरेन्द्रबहादुर हमाल र
Read More