Saturday, May 21, 2022
Home >

ट्रक दुर्घटना हुँदा तीनको मृत्यु

सञ्चारक सिन्धुपाल्चोक, फागुन ४ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–६ बोर्डरलाइनमा (आज)शुक्रबार बिहान ट्रक दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ । तातोपानीबाट बाह्रबिसे आउँदै गरेको बा ४ ख २८१२ नंको आइचर ट्रक अरनिको राजमार्गबाट ५० मिटर तल भोटेकोशी नदीमा खसी दुर्घटना भएको हो । दुर्घटनामा परी बाह्रबिसे नगरपालिका–८, मानेस्वराका ३५ वर्षीय चालक शेखर अधिकारी, सोही

Read More