Sunday, May 15, 2022
Home >

प्रजातन्त्र दिवस मनाउन समिति गठन

हेटौँडा, फागुन ४ । प्रदेश नं ३ को अस्थायी राजधानी हेटौँडामा ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसका भव्यरुपमा मनाउन ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा ४१७ सदस्यीय मूल समारोह समिति आज गठन गरिएको छ । सो समारोह समिति गठन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव रेश्मीराज पाण्डेको अध्यक्षतामा बसेको एक भेलाले उक्त

Read More