बागमती सिँचाइ आयोजनाको नहरमा डुबेर एकजनाको मृत्यु
सञ्चारक सर्लाही, फागुन ४ । सर्लाहीमा बागमती सिँचाइ आयोजनाको नहरमा डुबेर एक जनाको मृत्यु भएको छ। दोलखा मेलुङ घर भएका ५५ वर्षीय दलबहादुर थापाको नहरमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरीले जनाएको छ। मृतक थापा सर्लाहीको बागमती नगरपालिका ८ राजघाटमा बसेर मजदुरी गर्दै आएका थिए। तीनदिन देखि हराएका उनको बिहीबार स्थानीयले
Read More