Wednesday, February 21, 2018
Home > breaking > करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर एकको मृत्यु


सञ्चारक
सर्लाही, फागुन ३ ।
सर्लाहीमा गएराति करेन्ट लागेर एक जनाको मृत्य भएको छ ।

चक्रट्टा गाउँपालिका–७, का १८ वर्षीय बेचन महतोको करेन्ट लागेर मृत्य भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

राति घरमा बत्ती नबलेपछि बिजुलीको तार जोडने क्रममा उनलाइ करेन्ट लागेको स्थानीयले बताएका छन् ।

करेन्ट लागेका महतोलार्इ उपचारको लागि जिल्ला अस्पताल मंलगवा लैजादै गर्दा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: