Wednesday, December 12, 2018
Home > breaking > प्रधानमन्त्रीले आज देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्रीले आज देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौँ, फागुन ३ ।
बुधबार बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक (आज) बिहीबार बिहान ९ बजे बस्ने भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बुधबार साँझ बस्ने भनिएको बैठक बस्न नसकेपछि आज बिहान ९ बजे बस्ने तय भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।

बिहीबार बिहान मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री देउवाले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको उहाँले बताउनुभयो । रासस

%d bloggers like this: