Saturday, May 21, 2022
Home >

बनमारा झारले किसान समस्यामा

सुर्खेत, फागुन १ । दिनानुदिन झाँगिदै गएको बनमारा झारका कारण दैलेखका किसान समस्यामा परेका छन् । बनमारा झारले बारीको सबै घाँस सखाप पारेपछि किसानलाई समस्या भएको हो । खेतबारी, गराका कान्ला, डिल, छेउ, कुनासहित ठाउँमा बनमारा झार फैलिँदै जाँदा गाई, भैँंसी, घोडा, भेँडा, बाख्रालगायतलाई खुवाउने घाँस देखिन छोडेको भैरवी गाउँपालिका–७ कुसापानीका रत्नप्रसाद

Read More