Monday, May 16, 2022
Home >

शिवालयमा दर्शनार्थीको भीड

पोखरा, फागुन १ । महाशिवरात्रिका अवसरमा आज पोखरा र आसपासका शिवालयमा दर्शनार्थीको भीड लागेको छ । बिहानैदेखि पोखरा र आसपासका छोरेपाटनस्थित गुप्तेश्वर महादेव मन्दिर, विन्ध्यवासिनी परिसरस्थित शिवालय, भलामस्थित हरिहर महादेव मन्दिर, भरतपोखरी सिलिङ्गेस्थित सिद्देश्वर महादेव मन्दिर, मासबारस्थित पुस्करेश्वर महादेव मन्दिरलगायतका शिवालयमा दर्शनार्थीको भीड लागेको हो । महाशिवरात्रिका दिन भगवान् शिवलाई जल र गाईको

Read More