Saturday, May 21, 2022
Home >

अन्तर्राष्ट्रिय पुरातत्वविद्लाई स्थलगत भ्रमण

कपिलवस्तु, फागुन १ । कपिलवस्तु तथा त्यस आसपास क्षेत्रमा रहेका बौद्ध सम्पदाको ऐतिहासिक तथ्यको अनुसन्धान गर्न अन्तर्राष्ट्रिय पुरातत्वविदलाई स्थलगत भ्रमण तथा अध्ययन गराइएको छ । विज्ञको संयुक्त टोलीलाई आज स्थानीय सगरहवा, निक्लिहवा, अरौराकोट तथा लुम्बिनीका पुरातात्विकस्थल घुमाइएको छ । पुरातत्व विभाग, बेलायतको दुरहाम विश्वविद्यालय तथा लुम्बिनी विकास कोषको आयोजनामा त्यस क्षेत्रको पुरातात्विक

Read More