उदयपुरबाट काँग्रेसका मात्र दुई महिला मनोनीत
उदयपुर, फागुन १। हालै निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधिसभाको बन्दसूचीमा रहेको प्रतिनिधिसभाका लागि समानुपातिक सदस्यको नामावलीमा उदयपुर जिल्लाबाट नेपाली काँग्रेसको तर्फबाट मात्र दुईजना महिला सांसद मनोनीत भएका छन् । यसरी मनोनीत हुनेमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य लक्ष्मी परियार र अर्का जिल्ला महासमितिका सदस्य तथा पूर्वसभासद् प्रमिला राई रहेको नेपाल काँग्रेस उदयपुरले बताएको
Read More