Monday, May 16, 2022
Home >

व्यावसायिक बन्दै पाल्पाको छुर्पी

पाल्पा, फागुन १ । पाल्पामा छुर्पी खाउँ, सुर्ती हटाउँ भन्ने अभियानका साथ पाँच वर्षअघि उत्पादित छुर्पीले व्यावसायिक रुप लिन थालेको छ । पाँचवर्ष अघिसम्म छुर्पी उत्पादन नहुने जिल्ला पाल्पामा वार्षिक सात मेट्रिक टन जिल्ला बाहिर निर्यात हुँदै आएको छ । छुर्पीका लागि इलाम र पाँचथर नमूना जिल्ला मानिँदै आएपनि पछिल्ला वर्ष यहाँ

Read More