Saturday, May 21, 2022
Home >

ट्याक्टरले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

कपिलवस्तु, फागुन १ । ट्याक्टरले ठक्कर दिँदा यहाँ गएराति एकजनाको मृत्यु भएको छ । बाणगंगा नगरपालिका–४, ट्यांकीपुरस्थित भित्री सडकखण्डमा गजेडाबाट ढुग्गातर्फ जाँदै गरेको लु ३ त ९१४१ नं को ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलमा सवार नाम थर नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । ट्याक्टरको ठक्करबाट गम्भीर

Read More