Monday, May 16, 2022
Home >

शिवरात्रिबाट सहिष्णुता र सद्भाव अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास

काठमाडौँ, फागुन १ । राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिजस्ता धार्मिक तथा सांस्कृतिक पर्वले सहिष्णुता, सद्भाव र शान्ति अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । हिन्दूको महान् चाड महाशिवरात्रिको अवसरमा आज दिनुभएको सन्देशमा उहाँले नयाँ संविधान कार्यान्वयनका सिलसिलामा स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचन सफलापूर्वक सम्पन्न भई मुलुक सामाजिक तथा आर्थिक

Read More