Friday, May 20, 2022
Home >

बाली र पशुधन सुरक्षणबारे किसान अनभिज्ञ

झापा, माघ २९ । पछिल्लो समय व्यावसायिक तरकारी तथा पशुपालनतर्फ किसानको आकर्षण बढ्दो छ । परम्परागत कृषि प्रणालीमा कृषकले सोचेजस्तो आम्दानी लिन नसकेपछि जिल्लाका धेरै कृषक अहिले व्यावसायिक तरकारी तथा पशुपालनतर्फ आर्कषित हुन थालेका हुन् । व्यावसायिक कृषि प्रणाली अपनाए पनि साना किसानले बाली र पशुको बीमा भने गर्दैनन् । कतिपय किसानलाई त

Read More