Sunday, October 21, 2018
Home > breaking > नेपाल केन्या विरुद्ध फिल्डिङ गर्दै

नेपाल केन्या विरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ, माघ २९ ।
आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको आफ्नो चौथो खेलमा नेपाल केन्या विरुद्ध अहिले टस जितेर फिल्डिङ गरिरहेको छ ।

नामिबियाको विन्डहक खेल मैदानमा नेपाल विजयी लक्ष्यका साथ केन्याको सामना गर्दैछ । नेपालले यसअघि खेलेका तीन खेलमा दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ ।

नेपालले नामिबिया र संयुक्त अरब इमिरेट्स (युएई)लाई पराजित गरेको थियो भने ओमानसँग हार बेहोरेको छ । जारी प्रतियोगितामा नेपाल चार अंकसहित दोस्रो स्थानमा छ । दुई खेल खेलेको केन्या दुवै खेलमा हार बेर्होदै अंकविहीन छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: