मुस्ताङमा हिमपात
मुस्ताङ, माघ २९ । हिमाली जिल्ला मुस्ताङमा आइतबारदेखि हिमपात भइरहेको छ । जिल्लाको मुक्तिनाथ, उप्पलो मुस्ताङ र कोरलामा यस वर्ष दोस्रो पटक हिउँ परेको हो । हालसम्म हिउँ पर्ने क्रम जारी रहेको अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना लोमानथाङका प्रमुख तुलसी दाहालले जानकारी दिनुभयो । लामो समयको खडेरीपछि भएको हिमपातले कृषक उत्साहित भएका छन् ।
Read More