Saturday, May 21, 2022
Home >

प्रदेश ३ का मुख्यमन्त्री पौडेलले सपथ लिए

सञ्चारक हेटौँडा, माघ २९ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनीयताको सपथ लिएका छन्। हेटौँडास्थित प्रदेशसभा कार्यालयमा प्रमुख अनुराधा कोइरालाबाट पौडेलले सोमबार बिहान सपथ ग्रहण गरेका हुन्। पौडेलले सोमबार बिहान ११ः३० बजे पदभार ग्रहण गर्ने कार्यक्रम रहेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ। पौडेल सोमबार नै ३ सदस्यीय मन्त्रीमण्डल गठन गर्ने

Read More