Tuesday, May 17, 2022
Home >

एक सातादेखि खरेल बेपत्ता

नवलपरासी, माघ २९ । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) रजहरबाट बेपत्ता भएका युवा बालकृष्ण खरेलको अवस्था अझै सार्वजनिक हुन सकेको छैन । गत माघ २२ गते मध्यरात १२ बजेपछि आफ्नै घरबाट बेपत्ता भएका खरेलको एक साता बितिसक्दा पनि कुनै पत्ता नलागेपछि खरेल एकाएक बेपता हुनुलाई निकै आचर्यका रुपमा लिइएको छ । बेपत्ता भएका खरेलको कसैसँग

Read More