Wednesday, May 18, 2022
Home >

विद्यालय भवन उद्घाटन

धुलिखेल, माघ २९ । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका–११ भिखोरीस्थित शान्तिबुद्ध आधारभूत विद्यालयको ६ कोठे भवन आइतबार उद्घाटन गरिएको छ । भूकम्पले क्षतिग्रस्त बनाएको सोे विद्यालयको भवन सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोग तथा नाङ्साल एशोसिएशन नेपाल, जिल्ला शिक्षा कार्यालय र रोशी गाउँपालिकाको समन्वयमा ६ कोठे पक्की भवन निर्माण कार्य सम्पन्न भएपछि

Read More