Saturday, June 23, 2018
Home > मनोरञ्जन > निशान भट्टराईको स्वरमा ‘कोरेर मीठा भावहरु’ सार्वजनिक

निशान भट्टराईको स्वरमा ‘कोरेर मीठा भावहरु’ सार्वजनिक

सञ्चारक
काठमाडौं, माघ २८ ।
नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको स्वर रहेको ‘कोरेर मिठा भावहरु’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
विपी वाग्लेको संगीतमा निशानको मनछुने गीतमा स्वर दिएका छन् । भिडियोमा निरु त्रिपाठी र राजन खतिवडाको अभिनय छ भने सो गीतमा शब्द रहेको निरु त्रिपाठीको रहेको छ ।

मिसन इन्टरटेन्स्मेन्टले नवीन भट्टको निर्देशन गरेको भिडियो बजारमा ल्याएको हो । भिडियोको लागि तलको लिङ्कमा क्लिक गर्नुहोला । https://www.youtube.com/watch?time_continue=7&v=2KwIB07Drws

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: