Friday, May 29, 2020
Home >

निःशुल्क आँखा शिविर

काठमाडौँ, माघ २४ । लायन्स क्लब अफ इन्टरनेशनलका संस्थापक मेल्भिक जोन्सको १३९औँ को जन्मोत्सवका अवसरमा नुवाकोट विदुर नगरपालिकाको खड्गभन्ज्याङमा निःशुल्क आँखा शिविरको आयोजना गरियो । लायन्स क्लब अफ युनाइटेड सेन्टर, लायन्स क्लब अफ भ्यालीवेष्ट, लायन्स क्लब आफ कामनालगायत १८ का लायन्स क्लबको आयोजनामा भएको सो शिविरमा २२५ जनाको परीक्षण, २८ जनाको मोतीबिन्दुको

Read More