Tuesday, June 28, 2022
Home >

थारु समुदायमा माघी पर्वको चहलपहल शुरु

कैलाली, पुस २९ । कैलाली, कञ्चनपुरका थारु समुदायको प्रमुख चाडका रुपमा रहेको माघी पर्वको चहलपहल शुरु भएको छ । माघी पर्व नजिकिएसँगै यस क्षेत्रका थारु समुदायमा माघी पर्वको चहलपहल शुरु भएको हो । थारु समुदायमा नर्या वर्षको रुपमा धुमधामसँग मनाउने माघी पर्वमा मिठो मसिनो खाने, नयाँनयाँ लुगा लगाउने, आआफ्नो समूहका दौतरी साथीभाइसँग

Read More