Tuesday, September 25, 2018
Home > breaking > आँखा शिविरमा ७० जना लाभान्वित

आँखा शिविरमा ७० जना लाभान्वित

लहान, पुस २९ ।
चौधरी आँखा अस्पतालको तत्वावधान र माछापुछ्रेँ बैंक लहानको आयोजनामा लहान नगरपालिका वडा नं २४ स्थित लेखनाथ निमाविमा शुक्रबार भएको आँखा शिविरमा ७० जनाको आँखा जाँच गरेको छ ।
तीमध्ये २२ जना मोतियाविन्दु भएका बिरामीको शल्यक्रिया भएको व्यवस्थापन स्वयंसेवक राजकुमार कोइरालाले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: