Friday, January 28, 2022
Home >

पाँच हजार हेक्टरमा हिउँदे तरकारी

कलैया, पुस २६ । बाराका किसानले यस वर्ष हिउँदे तरकारी काउली, बन्दा, भन्टा, मूला, गोलभेँडा, केराउलगायत खेती गरेका छन् । जिल्लामा कूल पाँच हजार ४६० हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । उक्त हिउँदे तरकारी खेतीबाट प्रतिहेक्टर १५.३० मेट्रिक टनका दरले कूल ८३ हजार ५३८ मेट्रिक टन तरकारी

Read More