Friday, January 28, 2022
Home >

सहुलियत दरमा काठ लिन आवेदन दिनेको संख्या बढ्दो

काठमाडौँ, पुस २६ । जिल्ला वन कार्यालय काठमाडौँमा भूकम्पबाट भत्केको घरको पुनःनिर्माणका लागि आवश्यक पर्ने काठ लिनका लागि आवेदन दिनेको संख्या बढेको छ । भूकम्पबाट क्षति पुगेका घरको पुनःनिर्माणका लागि चाहिने काठ सरकारले सहुलियत दरमा उपलब्ध गराउने घोषणा गरेसँगै जिल्ला वन कार्यालयमा आवेदन दिनेको संख्या बढेको हो । असार ९ गतेदेखि आवेदन लिन

Read More