Sunday, January 23, 2022
Home >

नगरपालिकाको अकर्मण्यताले सधैँ दुर्गन्धित मेलम्ची

मेलम्ची, पुस २६ । सिन्धुपाल्चोक जिल्लाको मुख्य बजारका रुपमा चिनिँदै आएको मेलम्ची बजारबाट संकलित फोहरमैलाको उचित व्यवस्थापन नहुँदा बजारमा निकै दुर्गन्ध फैलन थालेको छ । मेलम्ची नगरपालिकाका १३ वटा वडामै फोहर उठाउन नगरपालिका पुगेको छ न कुनै सामाजिक संस्थाले नै चासो दिएका छन् । घर तथा होटल सञ्चालनबाट संकलित भएको फोहरको व्यस्थापन

Read More