Friday, January 28, 2022
Home >

क्यान्सर अस्पताल सञ्चालनमा आउने

नेपालगञ्ज, पुस २६ । लामो समयको पर्खाइपछि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट बहिरङ्ग उपचार सेवा आगामी माघ महिनादेखि शुरु हुने भएको छ । नेपाल सरकारअन्तर्गत रहेको सो अस्पतालले यसअघि केही दिनका लागि स्याटेलाइट प्रणालीबाट बहिरङ्ग सेवा शुरु गरेको थियो, तर त्यसले निरन्तरता पाउन भने सकेन । अस्पतालका लागि आवश्यक पर्ने चिकित्सक,

Read More