Saturday, January 22, 2022
Home >

अघिल्लो आवमा २७ वटा मुद्दा दर्ता

भोजपुर, पुस २६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भोजपुर जिल्लाबाट अघिल्लो आव २०७३/७४ मा २७ वटा मुद्दा दर्ता भएका थिए । मंगलबार जिल्लास्थित सरोकारवाला निकायसँग भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका विषयमा अन्तरक्रिया गर्दै यस्तो जानकारी दिइएको हो । आयोगका अनुसार २७ वटा मुद्दा दर्ता भएकोमा २० वटा फछ्र्योट भइसकेकोे र यस

Read More