Saturday, January 22, 2022
Home >

अत्यधिक चिसो बढेसँगै आगो ताप्ने व्यवस्था

पोखरा, पुस २६ । हिमाल पारिको जिल्ला मनाङमा अत्यधिक चिसोका कारण जनजीवन थप कष्टकर बन्दै गएपछि स्थानीय प्रशासनको सहयोगमा आगो ताप्ने व्यवस्था मिलाइएको छ । देशभरी नै चिसो बढिरहेका बेला मनाङमा माइनस १६ डिग्री तापक्रम पुगेर जनजीवन कष्टकर बनेपछि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा जिल्लाका विभिन्न स्थानमा आगो ताप्ने

Read More