Sunday, January 23, 2022
Home >

भारत लैजाँदै गरेका २० बालकको उद्धार

जुम्ला, पुस २६ । तिला गाउँपालिकास्थित कुडारी प्रहरी चौकी जुम्लाले भारत लैजाँदै गरेका २० जना बालकको मंगलबार दिउँसो उद्धार गरेको छ । उद्धार गरिएका सबै बालक जुम्ला पातारासी गाउँपालिका ७ र ८ हुरी, महरी, पेरे र तल्फी गाउँका रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका निमित्त प्रहरी नायब उपरीक्षक चुडामणि पुनले जानकारी दिनुभयो । यता

Read More