Friday, January 28, 2022
Home >

बैशाख महिनाभित्र विराटनगरबाट गोरखापत्र प्रकाशित हुने : मन्त्री बस्नेत

विराटनगर, पुस २६ । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले आगामी बैशाख महिनाभित्र गोरखापत्र विराटनगरबाट प्रकाशित हुने बताउनुभएको छ । गोरखापत्र दैनिकका प्रदेश नं १ र २ का समाचारदाताका लागि मंगलबार यहाँ आयोजित एकदिने अनुशिक्षण कार्यक्रममा सो जानकारी दिनुभएको हो । उहाँले गोरखापत्र दैनिकको स्थापना दिवस वैशाख २४ गतेको अवसर पारेर विराटनगरबाट पत्रिका

Read More