Friday, January 28, 2022
Home >

शिक्षासेवी डा. पोखरेलप्रति श्रद्धाञ्जलि

  काठमाडौँ, पुस २५ । दिवंगत पूर्वसभासद् एवं शिक्षासेवी डा. बाबुराम पोखरेलप्रति आज पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता एवं शिक्षाकर्मीले श्रद्धाञ्जलि व्यक्त गरेका छन् । मीनभवनस्थित विनायकसुधा(भिएस) निकेतनमा राखिएको उहाँको शवमा उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदार, नेकपा (एमाले)का नेता माधवकुमार नेपाल, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा (माओवादी केन्द्र) का नेता

Read More