Friday, January 28, 2022
Home >

सिंगो गाउँ नै अपाङ्गता भएको गाउँले परिचित

चरिकोट, पुस २५ । दोलखाको गौरीशंकर गाउँपालिका वडा नं ८ बाबियोडाँडामा रहेको तामाङ बस्तीको सिङ्गै गाउँ अपाङ्गता भएको गाउँका रूपमा परिचित छ । केही समय अगाडि जस्ताको टहरोमा, १७ वर्षीय शीतल तामाङ र १४ वर्षीय सुमन तामाङ एकोहोरो टोलाएर बसिरहेका थिए तर अपाङ्ग शीतलको उपचारका लागि खर्च जुटाउन आमाबुबाको हैसियत नहँुदा हालै

Read More