Friday, January 28, 2022
Home >

पीडितको अवस्थासँग खेलबाड गरेको आरोप

  जनकपुरधाम, पुस २५ । बेपत्ता परिवारका सदस्यले आफूहरुलाई पैसा नभई अपराधीलाई सजाय दिई न्याय चाहिएको बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार आयोगद्वारा यहाँ आज आयोजित छलफल कार्यक्रममा उहाँहरूले सो धारणा राख्दै दुखेसो गर्नुभयो, “आयोगहरूले घाउलाई कोट्याउने काम मात्र गरिरहेका छन् ।” मुलुकमा गणतन्त्रको स्थापना भइसकेका अवस्थामा पनि गणतन्त्रका लागि जीवन उत्सर्ग गर्ने र

Read More