Friday, January 28, 2022
Home >

जनप्रिय टोलमा खानेपानी ट्यांकी र शौचालय

पोखरा, पुस २५ । पोखरा लेखनाथ महानगरपालिका वडा नं १० जनप्रिय टोलमा खानेपानी ट्यांकी र सार्वजनिक शौचालय निर्माण गरिएको छ । जनप्रिय आमा समूहको सक्रियतामा महानगरपालिकाको रु सात लाख ९६ हजार ५०० र आमा समूहको रु ८९ हजार जनसहयोग परिचालन गरी खानेपानी ट्यांकी र सार्वजनिक शौचालय निर्माण गरिएको समूहकी पवित्रादेवी गुरुङले बताउनुभयो

Read More