Friday, January 28, 2022
Home >

विषादीयुक्त रसायनको प्रयोग न्यूनीकरण गर्न माग

काठमाडौँ, पुस २५ । वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघले विषादीयुक्त रसायनको प्रयोगमा न्यूनीकरण गर्न माग गरेको छ । ती रसायनले खेतीयुक्त माटो अशुद्ध बनाउने तथा विषयुक्त उत्पादनमा सहयोग गर्ने हुँदा मानिसको स्वास्थ्यमा विस्तारै असर पार्ने महासंघले जनाएको छ । यहाँ सोमबार आयोजित ‘प्रकृति र स्वास्थ्य बचाऔँ’ नामक अभियानमा वरिष्ठ संस्कृतिविद् मोदनाथ प्रश्रितले

Read More