Friday, January 28, 2022
Home >

भुंईस्याउ खेती गर्ने राई नमूना कृषक बन्ने धुनमा

मोरङ, पुस २५ । मोरङमा पहिलो पटक भुँई स्याउ अर्थात (ग्राउण्ड एप्पल) को व्यावसायिक खेती शुरु भएको छ । मोरङमा पहिलोपटक पाँच रोपनी जग्गामा परीक्षणको रुपमा खेती शुरु गर्नुभएका मोरङको पहाडी गाउँ केराबारी–२ का ५५ वर्षीय नारायण राईले गत वर्ष मात्र रु ७० हजारको भुँई स्याउ बेच्नुभयो । घरमै खरिद गर्न पुगेकालाई

Read More