Friday, January 28, 2022
Home >

महाकाली प्रभावित क्षेत्रमा जोखिम न्यूनीकरण

डडेल्धुरा, पुस २५ । महाकाली नदीले प्रभावित पार्ने क्षेत्रमा जोखिमलाई न्यूनीकरण गर्नका लागि कार्यक्रम सञ्चालन गरिएको छ । सोमबार डडेल्धुरामा महाकाली नदीले प्रभाव पार्ने र जोखिम न्यूनीकरण गर्नका लागि प्रभावमा परेका चार जिल्लाका कर्मचारीलाई डडेल्धुरामा क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरिएको छ । नेपालको पश्चिमी सीमा महाकाली नदी क्षेत्रअन्तर्गत पर्ने समुदायमा सञ्चालित दक्षिण एशियाली

Read More