Friday, January 28, 2022
Home >

गहुँको बीउमा ६८ लाख खर्च

कलैया, पुस २४ । जिल्ला कृषि विकास कार्यालय बाराले कृषि राहतका लागि आएको रु छ करोड ३७ लाखमध्ये गहुँको बीउ राहत वितरणका लागि रु ६८ लाख खर्च भएको छ । कार्यालयका प्रमुख शिवरत्न साहका अनुसार गत साउनको अन्तिम सातामा आएको बाढीले धान, मकै, उखु, माछा, तरकारी बालीलाई क्षति पु¥याएकाले कृषकलाई सो क्षतिपूर्ति

Read More