Friday, January 28, 2022
Home >

शौचालयभित्र जलेर एकको मृत्यु

जुम्ला, पुस २४ । चन्दननाथ नगरपालिका–४ मालाभिड गाउँ जुम्लाका लक्ष्मीचन्द्र उपाध्यायको शौचालयभित्र जलेर मृत्यु भएको छ । कर्णाली यातायात व्यवसायी संघका कोषाध्यक्षसमेत रहनुभएका ४२ वर्षीय उपाध्यायको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । शौचालय वरिपरि राखेको दाउराको खतान ९चाङ० र सुकेको खरमा आज बिहान ५ः०० बजेतिर आगो लागेपछि स्थानीयले प्रहरीलाई

Read More