Saturday, January 22, 2022
Home >

आकस्मिक कक्षमै नर्सको धर्नाबाट सेवा अवरुद्ध

भक्तपुर, पुस २४ । विगत सात महिनादेखि आन्दोलनरत मानव अंग प्रत्यारोपण केन्द्रका नर्सले आकस्मिक कक्षमै धर्नामा बसेका छन् । केन्द्रले आफूहरुमाथि अन्याय गरेकाले न्याय पाउनु पर्ने, बिनाआधार करार सेवाबाट निष्कासन गरिएकाले पुनःबहाली गर्नुपर्ने, करारमा रहेका सबैलाई स्थायी गर्नुपर्नेलगायतका माग राखेर आन्दोलनमा उत्रिएका नर्सले विगत चारदिनदेखि आकस्मिक कक्षमै धर्ना दिएका हुन् । केन्द्रले आज

Read More