Friday, January 28, 2022
Home >

पानी शुद्धीकरणका लागि आधुनिक प्रविधि जडान

पर्वत, पुस २४ । विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राखेर पर्वतका केही शैक्षिक संस्थामा पानी शुद्धीकरणका लागि आधुनिक प्रविधि जडान गरिएको छ । सदरमुकाम कुश्मा बजारस्थित आर्दश अंग्रेजी आवासीय माध्यमिक विद्यालय र फलेवास नगरपालिका–५ खानीगाउँस्थित भवानी विद्यापीठ उच्च माविमा अमेरिकन प्रविधिमा आधारित ‘पानी शुद्धीकरण प्रणाली’ जडान गरिएको हो । स्पलास नेपालको प्राविधिक सहयोगमा उक्त प्रविधि

Read More