Sunday, June 7, 2020
Home >

जनजागृति माविका लागि रु एक करोड आर्थिक सहयोग जुट्यो

गुल्मी, पुस २४ । जनजागृति माध्यमिक विद्यालय बागलुङले हीरक जयन्तीका अवसर पारेर झण्डै रु एक करोड आर्थिक संकलन गरेको छ । स्वदेश तथा विदेश गरी हालसम्म विद्यालयलाई रु ९२ लाख आर्थिक सहयोग जुटेको विद्यालयका शिक्षक डिलबहादुर बुढाथोकीले जानकारी दिनुभयो । गल्कोट नगरपालिका–८ काँडेबासमा रहेको जनजागृति माविको ६० औँ वर्ष पूरा गरेको अवसरमा यही

Read More